मंगलबार, साउन १९, २०७८ | Tuesday 3rd August 2021
  • होमपेज
  • बलिउड अभिनेत्री बेदिकाको हट फोटो भयो एकाएक भाइरल
मनोरञ्जन

बलिउड अभिनेत्री बेदिकाको हट फोटो भयो एकाएक भाइरल

काठमाडौं । अभिनेत्री बेदिका कुमारले सामाजिक सञ्जालमा आफ्नो केही नयाँ फोटोहरु पोष्ट गरेकी छिन् । उनको यो फोटो एकदमै भाइरल भएको छ । ब्याकलेस ड्रेसमा हट पोज दिदै बेदिकाले आफ्नो फोटोहरु सामाजिक सञ्जाल मार्फत आफ्ना फ्यानहरु माझ पस्किएकी छिन् । जुन फोटो फ्यानहरुले एकदमै मन पराएका छन् ।

बेदिका अभिनेता ईमरान हाशमीसंग फिल्म द बडीबाट बलिउडमा डेब्यु गरेकी थिइन् । बेदिका सामाजिक सञ्जालमा एकदमै सक्रिय रहने गरेकी छिन् । उनी एक से एक आफ्नो हट एण्ड बोल्ड तस्बिर दिएर फ्यानहरुको मन कटक्क पार्न तल्लिन रहन्छिन् । फिटनेसमा एकदमै ध्यान दिने बेदिका फिल्ममा आउनु भन्दा अगाडी मोडलिङको दुनियाँमा एकदमै कडा मेहनत गरेकी अभिनेत्री हुन् ।

Facebook Comments

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार

भर्खरै