मंगलबार, साउन १९, २०७८ | Tuesday 3rd August 2021
  • होमपेज
  • झापामा फेरी ड’रलाग्दो घ’टना, म’रेको ला’स एकैछिनमा ३० फुट पर सरेपछि गाउँले नै आ’त्तिए, आफ्नै साथीले म’रेपछि (भिडियो सहित)
भिडिओ

झापामा फेरी ड’रलाग्दो घ’टना, म’रेको ला’स एकैछिनमा ३० फुट पर सरेपछि गाउँले नै आ’त्तिए, आफ्नै साथीले म’रेपछि (भिडियो सहित)

झापा । झापाको मेचीनगर नगरपालिका, ५ अँधेरी निवासी ४० वर्षीय भीमराज लिम्बूको मङ्गलबार राति ह’त्या भएको छ । ह’त्या आ’रो’पमा लिङ्देनकै साथी सोही स्थानका ५६ वर्षीय शुक्रराज लिम्बुलाई प्रहरीले प’क्रा’उ गरेको छ । आ’पसी झ’ग’डा हुँदा खुट्टामा बाँध्‍ने ‘क्र्या’क ब्या’न्डेजले मृ’त’कको घाँ’टीमा बाँ’धेर ह’त्या गरेको आ’रो’पी शुक्रराजले प्रहरीसमक्ष स्वी’कार गरेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाले बताए ।

स्थानीय इटाभट्टा छेउमा क्र्याक ब्यान्डिजको कपडाले घाँ’टी बाँ’धिएको र मुखबाट र’ग’त ब’गिरहेको अवस्थामा लिङ्देनको श’व देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । श’व परीक्षणका लागि मेची अस्पताल लगिएको र घ’ट’नाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घ’ट’ना स्थलमा पुग्दा प्रत्यक्ष देख्ने बुबाले ला’स पहिले देखेको भन्दा केहि पर स’रेको अवस्थामा दोस्रो पटक जाँदा देखेको बताएका छन ।

Facebook Comments

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार

भर्खरै