शनिबार, अशोज ९, २०७८ | Saturday 25th September 2021
  • होमपेज
  • प्रजिअ थापाद्वारा अवरुद्ध सडकको अनुगमन
फोटो ग्यालरी

प्रजिअ थापाद्वारा अवरुद्ध सडकको अनुगमन

कर्णाली, ६ असार । जिल्ला प्रशासन कार्यालय जुम्लाका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापा अविरल वर्षाका कारण शनिबार कर्णाली राजमार्गअन्तर्गत जुम्ला सडक खण्डको चौखेढुंगामा गएको पहिरोको अनुगमन गर्दै । अवरुद्ध सडक खुलाउन त्यसतर्फ जेसिबी पठाइएको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ । तस्वीरः सौजन्यः जिप्रका जुम्ला/शुरबहादुर सिंह, रासस, कर्णाली प्रदेश

Facebook Comments

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार

भर्खरै