मंगलबार, साउन १९, २०७८ | Tuesday 3rd August 2021
  • होमपेज
  • बहुबर्षीय घाँसको बिरुवा घरतर्फ लैजाँदै
फोटो ग्यालरी

बहुबर्षीय घाँसको बिरुवा घरतर्फ लैजाँदै

तनहुँ, ५ असार । शुक्लागण्डकी नगरपालिका–१२ नं वडाद्वारा सोही वडास्थित रातमाटाका पशुपालन कृषकहरुलाई बहुबर्षीय घाँसको बिरुवा वितरण गरिएपछि घरतर्फ लैजाँदै । वडालाई भविष्यमा बाख्रा पालनको नमुना गाँउ बनाउने अभियान अनुरुप वडाले विभिन्न घाँसका बिरुवा वितरण गरिएको हो । तस्वीरः सानेबहादुर नेपाली, रासस

Facebook Comments

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार

भर्खरै