मंगलबार, साउन १९, २०७८ | Tuesday 3rd August 2021
  • होमपेज
  • मेरो छोरो नि’र्दोष छ भन्दै अरुण राईका बुबाआमा आए मिडियामा, अरुणले यस्तोसम्म सुनाइएको रहेछ, बल्ल खुल्यो नसोचेको भित्री र’हस्य (भिडियो सहित)
भिडिओ

मेरो छोरो नि’र्दोष छ भन्दै अरुण राईका बुबाआमा आए मिडियामा, अरुणले यस्तोसम्म सुनाइएको रहेछ, बल्ल खुल्यो नसोचेको भित्री र’हस्य (भिडियो सहित)

झापाको दमकमा एक घरमा कोठा भाडामा लिएर अस्पतालमा अध्ययन गर्दै काम गर्दै आएकी इलामकि सेजल कोइरालाको केहि समयअघी र’ह’स्य’मय मृ’त्यु भएको थियो । प्र’हरीले मृ’त्युको कारणबारे अ’नुसन्धान शुरु भइसकेको जनाएको छ । सेजललाई बेलुकी करिब ५ः०० बजे साथीले मोबाइलमा स’म्पर्क गरेका थिए । त्यसक्रममा मोबाइल नउठेपछि साथी कोठामा पुग्दा उहाँलाई शौचालयको कम्बोर्टमा बे’हो’स अ’व’स्थामा भेटेको र तत्कालै लाइफलाइन अस्पताल पुर्याएपछि पनि बचाउन नसकिएको साथीहरुको भनाइ थियो तर अहिले प्रेमी भनिएका अरूण राईलाई म्या’द थप गरेर राखीएको छ ।

घ’ट’नालगत्तै पी’डितका अभिभावक राति ११ः०० बजे दमक आइपुगेका थिए । परिवारको भनाई अनुसार सेजलाको बला’ ‘त्का’र पछि ह’ त्या भएकाे र यसमा धेरैको हात हुनसक्ने बताउँदै आएका छन । आज १८ बर्षकी सेजल कोईरालाको कोठा खोलिएको छ । कोठाभित्र हेर्दा यस्तोसम्म भे’टि’यो सबै च’कित बने सबै ड’राए । भुइँभरि ‘क’ण्ड’म र ला’गुऔ’ष’ध भेटिएको थियो । अरुणका आमाबुबा पहिलोपटक मिडियामा आएका छन ।

एक महिनादेखि लिभिङ टुगेदरमा श्रृजल र अरुण बसेका थिए भन्दै सम्पूर्ण कहाँनी आमाले सुनाइन । मेरो छोरो निर्दोष छ त्यो दिन घरमा आएर अरुणले यस्तोसम्म सुनाएको थियो भन्दै बुबाआमाले नयाँ रहस्य खोलेका छन । त्यो दिन सेजललाई यसरी अस्पताल पुर्याएको थियो भन्दै सुरूदेखिको सम्पूर्ण नालीवेली बताए । भनेको भए हामी बुहारी बनाउँने थियौ भन्दै आमाबुबाले अरुण र श्रृजलको बारेमा यस्तोसम्म सुनाए तलको भिडियोमा हेर्नुहोला ।

Facebook Comments

चर्चामा

सम्बन्धित समाचार

भर्खरै