मंगलबार, साउन १९, २०७८ | Tuesday 3rd August 2021
  • होमपेज
  • व्यवसायीद्वारा मागसहित विरोध
फोटो ग्यालरी

व्यवसायीद्वारा मागसहित विरोध

बाँके, ५ असार । बाँकेको कोहलपुरमा व्यापार व्यवसायी सञ्चालन गर्दै आइरहेका व्यवसायीहरुले राज्यलाई बुझाउनु पर्ने नेपाल सरकारको राजश्व असार २५ गतेसम्म राजश्व दाखिला अनिवार्य गरेको भन्दै विरोध प्रर्दशन गरेका छन् । कोहलपुरका व्यापारीहरुले कोरोना कारण तत्काल राजश्व तिर्न सक्ने अवस्था नभएका कारण असोज मसान्तसम्म समय सीमा तोक्नु पर्ने मागसहित विरोध प्रर्दशन गरेका छन् । तस्वीरः मेनका चौधरी, रासस

Facebook Comments

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार

भर्खरै