मंगलबार, साउन १९, २०७८ | Tuesday 3rd August 2021
  • होमपेज
  • न्या’य मा’ग्दा आयो ज्या’न मा’र्ने ध’म्की, मृ’त नर्सको कोठाबाट सामान निकाल्दा गु’ण्डाले खेदाए, ड’राउँदै बुबा आए मिडियामा (भिडियो सहित)
भिडिओ

न्या’य मा’ग्दा आयो ज्या’न मा’र्ने ध’म्की, मृ’त नर्सको कोठाबाट सामान निकाल्दा गु’ण्डाले खेदाए, ड’राउँदै बुबा आए मिडियामा (भिडियो सहित)

झापाको दमकमा एक घरमा कोठा भाडामा लिएर अस्पतालमा अध्ययन गर्दै काम गर्दै आएकी इलामकि सेजल कोइरालाको केहि समयअघी र’ह’स्य’मय मृ’त्यु भएको थियो । प्रहरीले मृ’त्युको कारणबारे अनुसन्धान शुरु भइसकेको जनाएको छ । सेजललाई बेलुकी करिब ५ः०० बजे साथीले मोबाइलमा स’म्पर्क गरेका थिए ।

त्यसक्रममा मोबाइल नउठेपछि साथी कोठामा पुग्दा उहाँलाई शौचालयको क’म्बो’र्टमा बे’हो’स अ’व’स्था’मा भेटेको र तत्कालै लाइफलाइन अस्पताल पुर्याएपछि पनि बचाउन नसकिएको साथीहरुको भनाइ थियो तर अहिले प्रेमी भनिएका अरूण राईलाई म्या’द थप गरेर राखीएको छ । घ’ट’नालगत्तै पी’डितका अभिभावक राति ११ः०० बजे दमक आइपुगेका थिए । परिवारको भनाई अनुसार सेजलाको बला’ त्का’र पछि ह’ त्या भएको र यसमा धेरैको हात हुनसक्ने बताउँदै आएका छन ।

आज १८ बर्षकी सेजल कोईरालाको कोठा खोलिएको छ । कोठाभित्र हेर्दा यस्तोसम्म भेटियो सबै चकित बने सबै ड’राए । भुइँभरि क’ण्ड’म र ला’गु’औ’ष’ध भेटियो । सेजलको कोठाबाट समान घर लाने क्रममा गु’ण्डा’ले खेदाएको र ज्या’न मा’र्ने ध’म्की समेत दिएको भन्दै बुबा मिडियामा आएका छन । बुबाले ड’रा’उँदै आफ्नो परिवार अ’सु’रक्षित रहेको भन्दै यस्तोसम्म सुनाए तलको भिडियोमा हेर्नुहोला छक्क पर्नुहुनेछ ।

Facebook Comments

चर्चामा

सम्बन्धित समाचार

भर्खरै