मंगलबार, साउन १९, २०७८ | Tuesday 3rd August 2021
  • होमपेज
  • १४ वर्षदेखि फ’रा’र अ’भियुक्त सार्वजनिक
फोटो ग्यालरी

१४ वर्षदेखि फ’रा’र अ’भियुक्त सार्वजनिक

राजविराज, ४ असार । दश वर्षीया बालिकालाई सामूहिक ब’ला’त्का’र गरेको आरोपमा पक्राउ परेका सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–३ का ४० वर्षिय जोगेन्द्र भनी बोलाउने ओमप्रकाश मुखियालाई जिल्ला प्रहरी कार्यालय राजविराजमा शुक्रबार सा’र्वजनिक गरिँदै प्रहरी । उनी १४ वर्षदेखि फ’रा’र रहेका थिए । तस्वीरः अरुण कुमार यादव, रासस

Facebook Comments

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार

भर्खरै