मंगलबार, साउन १९, २०७८ | Tuesday 3rd August 2021
  • होमपेज
  • मृ’त’क सेजलको कोठामा पस्न न’सकिने अवस्था, कोठा भित्र देखियो यौ’नज’न्य सामाग्री, सि’रिन्ज र बिभिन्न ला’गु औ’ष’ध (भिडियो सहित)
भिडिओ

मृ’त’क सेजलको कोठामा पस्न न’सकिने अवस्था, कोठा भित्र देखियो यौ’नज’न्य सामाग्री, सि’रिन्ज र बिभिन्न ला’गु औ’ष’ध (भिडियो सहित)

झापा । दमकको लाइफलाइन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययनरत छात्रा सेजल कोइरालाको क’र’णी पछि ज्या’न लिएको आशङ्कामा प्रहरीले एक आ’रो’पीलाई नि’यन्त्र’णमा लिएको छ । पी’डित परिवारको तर्फबाट कि’टानी जा’हेरी र मृ’तकको परीक्षण रिपोर्ट आएपछि प्रहरीले घ’टनामा सं’लग्न भएको आशङ्कामा भोजपुर जिल्ला घर भई हाल दमकमा बस्दै आएका अरुण राईलाई मङ्गलबार नि’य’न्त्रणमा लिइएको जनाइएको छ ।

दमक–५ स्थित एक घरमा डेरा गरी बस्दै आएका सेजल प्रतिष्ठानको रेडियोलोजी तेस्रो वर्षमा अध्ययनरत थिइन् । इलाम देउमाई नगरपालिका–४ मङ्गलबारेकी सेजल आफ्नै शौचालयको कमोडमा गत जेठ २७ गते साँझ बे’होस अ’वस्थामा भेटिएकी भन्दै साथीहरूले उपचारका लागि लाइफलाइन अस्पतालमा ल्याएका थिए । अस्पताल पुर्याउने बित्तिकै सेजलको मृ’त्यु भएको थियो। मृ’तक युवति सेजलको कोठामा नसोचेका बिभिन्न दृ’श्यहरु देखिएका छ्न ।

Facebook Comments

चर्चामा

सम्बन्धित समाचार

भर्खरै