मंगलबार, साउन १९, २०७८ | Tuesday 3rd August 2021
  • होमपेज
  • हेलिकप्टरबाट बालकको उद्धार
फोटो ग्यालरी

हेलिकप्टरबाट बालकको उद्धार

तम्घास, ३ असारः गुल्मीको चन्द्रकोट गाउँपालिका– २ स्थित विश्वुखर्कमा घरमै लडेर हातमा गम्भीर असर परेको बालकको हेलिकप्टरबाट उद्धार गरी उपचारका लागि पाल्पा पु¥याइएको छ । अविरल बर्षाका कारण सडक यातायात अवरुद्ध भएपछि प्रभु एयरको हेलिकप्टरमार्फत पाल्पाको मिसन अस्पताल पु¥याइएको हो । तस्वीरः हुमाकान्त पोखरेल/रासस

Facebook Comments

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार