मंगलबार, साउन १९, २०७८ | Tuesday 3rd August 2021
फोटो ग्यालरी

रोगभन्दा भोकको चिन्ता

धरान, ३ असारः लकडाउनका कारण काम नपाएर अलपत्र परेका यातायताय मजदुर आफ्नै ठेलामा सुतेर दिन बिताउँदै । यातायात सञ्चालन हुँदा सामान लोड अनलोड गरेर दैनिक ४/५ सय आम्दानी गर्नुहुन्थ्यो । लकडाउन भएपछि कामको खोजीमा धरानको भानुचोकमा सुतेर दिन बिताउँदै ठेलाबाला । तस्वीरः देवेन्द्र कार्की/रासस

Facebook Comments

चर्चामा

सम्बन्धित समाचार