मंगलबार, साउन १९, २०७८ | Tuesday 3rd August 2021
  • होमपेज
  • यि ६ लक्षण भएका पुरुषहरुसँग घुम्न चाहन्छन् महिला
विचित्र संसार

यि ६ लक्षण भएका पुरुषहरुसँग घुम्न चाहन्छन् महिला

काठमाडौं । साधारणतया हामीले देख्ने गरेका छौं एकैनासको व्यक्तित्व भएका महिला पुरुषको जोडी हजारौंमा एक मिल्छ । अक्सर जोडीमा एउटा न एउटामा केही न केही कमजोरी देखिएकै हुन्छ । अग्लो–होचो, कालो–गोरो, मोटो–दुब्लो, आदि इत्यादी । कुनै पनि हिसाबले म्याचिङ नभएको जोडी देखिन्छ अनि लाग्छ र मान्छे भन्छन् प्रेम अन्धो हुन्छ । त्यसैले प्रेममा शारीरिक वनावटले कुनै प्रभाव पार्दैन । त्यसमा समझदारीको धेरै जरुरत हुन्छ । अथवा भनौं पाइन्छ । हरेक प्रकारले आफु भन्दा कमजोर देखिने पुरुषसँग पनि महिलाहरु किन घुम्छन् यसको पछाडी केही न केही लुकेको हुन्छ ।

आफुलाई हर समय सुरक्षित राखोस्: महिला हरु यस्ता पुरुषहरुसँग घुम्न या सम्बन्ध बढाउन खोज्छन् जसको शारीरिक बनावट वा सुन्दरता एभरेजमा ठीकै भएको । यस्ता पुरुषलाई विशेष प्राथमिकतामा राख्छन् किनकी जस्ले धेरै महत्वाकांक्षा पनि नराख्ने र ज्यादै उत्साहित अथवा भनौं भावनामा नबहकीने खालका पुरुषहरुसँग सम्बन्ध बढाउन खोज्छन् यस्ता खालका मानिस त्यत्ति झगडालु पनि हुँदैनन् र चाहीने भन्दा गर्नपनि खोज्दैनन् पनि नहुने अनावश्यक गलफत्ति गर्न पनि चाहँदैनन् जो साधारण र नम्र नै हुन्छन् । अप्ठेरो पर्दा कडा पनि हुन सक्ने र फाइदाका लागि नरम पनि हुन सक्ने र खट्न पनि सक्ने अल्छी र बडप्पन पनि नभएका ।

सधैं खुशी राख्न सकोस्: सम्बन्ध तोड्नमा महिला अगाडि हुन्छन् भने जोड्नमा पुरुष । महिलाहरु मन मनै सोचेर खुशी भइरहेका हुन्छन कि उसको पुरुष साथी ज्यादै राम्रो छ भने समय पनि धेरै नै पाउँछ । उसका हरेक कुरामा खुलेर विना हिच्कीटावट स्वीकार गर्छ । तर पुरुष यस्ता साना तिना कुरामा त्यति वास्ता गर्दैन । तर पनि सम्बन्धलाई जोगाइ राख्न पुरुष नै बढी सजग र सतर्क हुन्छन् ।

मेरो बारेमा राम्रो मात्र बताओस्: महिला यो कुरा देखाउन चाहन्छन् कि पुरुषको अनुहारभन्दा पनि उसको आनीबाीका बारेमा सोच्छन् हरेक कुराहरुमा अलिबढीनै नतिखुति गर्ने गर्छन् । कुनैपनि पुरुषसँगकुरा गर्दा भविष्यको लागि योजना गर्दा उसको अनुहार हेरेर शुरु गर्छन । र चाहन्छन् मेरो गुणै गुणका कुरा गरेर आफ्नो परिवार सँग सम्बन्ध बढाओस् र म नजिक हुन सकुँ । र त्यस पछि चरित्र र आनीबानीलाई दोश्रो स्टेपमा राखोस् ।

आफुप्रति बढी इमान्दारी होस्: हरेक महिला आफूले सम्बन्ध राख्न खोजेको पुरुष यति इमान्दार होस्कि त्यहाँ आफुहरुका बिच अरु कोही आउन नसकोस र पार्टी, रेष्टुराँ, डिक्स या भनौं पारिवारीक भेलामा पनि उसलाई कसैले औंला उठाउन नसकोस उसको कुरा काटन् नसकोस् । हरेक कुराको निर्णय गर्दा मलाई सोधोस्: महिला यो चाहन्छन् कि कुनै कुराको निर्णय दिने समयमा आफुलाईलाई अग्रस्थानमा राखोस् । उसलाई नसोधी कुनैकाम नगरोस् र हरेक कुरामा मेरो सल्लाह लियोस् । तर पनि पुरुषहरु के भन्छन् त भनेर जान्ने कोशिस गरेकै हुन्छन् ।

Facebook Comments

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार

भर्खरै