शनिबार, असार ५, २०७८ | Saturday 19th June 2021
  • होमपेज
  • १२५ पटक फोन गर्दा प्रेमिले नउठाएपछि झु’ण्डि’एर आ’त्म’ह’त्या, आमाले डा’को छो’डेर रुदै बताइन सबै ना’लिबे’ली (भिडियो सहित)
भिडिओ

१२५ पटक फोन गर्दा प्रेमिले नउठाएपछि झु’ण्डि’एर आ’त्म’ह’त्या, आमाले डा’को छो’डेर रुदै बताइन सबै ना’लिबे’ली (भिडियो सहित)

राजवंशिले आफ्नै घरको भान्सा कोठामा झु’न्डि’एर आ’त्म’ह’त्या गरेकी छिन् । बिगत केही दिन देखि सामाजिक संजालहरुमा भाइरल हुँदै आएको आ’त्म’ह’त्याको भिडियो र फोटोहरुको वास्तविकता भने अझै पत्ता लगाउन सकिएको छैन । मेनुकाले किन आ’त्म’ह’त्या गरे भन्ने कुरा आज सम्म ठोस प्रमाणको साथ बाहिर आएको छैन। तर सबैको अड्कल भने प्रेममा धोका पाएको कारणले गर्दा नै उनले आ’त्म’ह’त्या गरेको हो भन्ने छ।

जेठ २० गते राती करिब १२-१ बजेको समयमा उनले भान्साकोठाको धु’रिमा रहेको काठमा स’ल प्रयोग गरि झु’न्डि’एकी थिइन् । बिहान ५ बजे उनकी दिदी शुष्मा राजवंशिले उनलाई यो अवस्थामा देखेकी थिइन्। त्यसपछी धुलावारी ईलाका प्रहरि कार्यलयबाट प्रहरी आएर लासलाई पो’ष्ट’मार्टनको लागि लगिएको थियो। लगत्तै मेनुकाको {@menukarajwonc} नामक आइडी भएको टिकटिकमा १२५ पटक फोन गर्दा पनि नउठाएको भिडियो भाइरल भएपछी यो घटनाले उ’ग्ररु’प लिन थाल्यो। के के भएको थियो त तल भिडियोमा जस्ताको त्यस्तै हेर्नुहोला ।

Facebook Comments

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार