शनिबार, असार ५, २०७८ | Saturday 19th June 2021
  • होमपेज
  • यि तीन राशि भएका मानिस हुन्छन् अत्यन्तै अलग
भिडिओ

यि तीन राशि भएका मानिस हुन्छन् अत्यन्तै अलग

ब्रह्मलोकेषु ये सर्पा शेषनाग परोगमास्। नमोस्तुतेभ्यस् सर्पेभ्यः सुप्रीतो मम सर्वदा ।।१।। राशिअनुसार व्यक्तिहरुको स्वभाव फरक हुन्छ भन्ने कुरा हामी सबैलाई थाहा भएकै कुरा हो । तर कुन राशी भएका व्यक्तिको स्वाभाव कस्तो हुन्छ भन्ने कुरा जान्न हामी सबै उत्सुक हुन्छौं ।धर्मशास्त्रमा राशिलाई भूमि, अग्नी र वायूलगायत तत्वसँग जोडेर परिभाषित गरिएको हुन्छ । यहाँ हामीले वायू तत्वसँग सम्बन्धित राशिबारे उल्लेख गर्दैछौं । यो श्रेणीमा तुला, मिथुन र कुम्भ राशि भएका व्यक्ति आउँछन । पुरा जानकारीका लागि यो भिडियो हेर्नुहोस्…

Facebook Comments

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार