शनिबार, असार ५, २०७८ | Saturday 19th June 2021
  • होमपेज
  • लुम्बिनी सांस्कृतिक नगरपालिकामा युवकको ह’त्या अ’भियोगमा पाँच पक्राउ
समाज

लुम्बिनी सांस्कृतिक नगरपालिकामा युवकको ह’त्या अ’भियोगमा पाँच पक्राउ

रुपन्देही, २७ जेठ: लुम्बिनी सांस्कृतिक नगरपालिकामा गत आइतबार भएको युवक ह’त्याको अ’भियोगमा जिल्ला प्रहरी कार्यालयले पाँच जनालाई प’क्राउ गरेको छ । वडा नं ४ मा चोटपटक लागेको अवस्थामा मृ’त फेला परेका ३५ वर्षीय महेन्द्र यादवको हत्यामा संलग्न रहेको अ’भि’योगमा सोही ठाउँकै २२ वर्षीय बलजीत पासी, ३० वर्षीय दुर्गेश पासवान, २४ वर्षीय राकेश यादव, २० वर्षीय सञ्जय पासी र २३ वर्षीय सर्वजीत विश्वकर्मालाई प’क्रा’उ गरी प्रहरीले आज सार्वजनिक गरेको हो ।

गत आइतबार बिहान साढे ६ः०० बजे इलाका प्रहरी कार्यालय लुम्बिनीबाट प्रहरी निरीक्षक रवीन्द्र महतको क’मा’ण्डमा गएको टोलीले यादवको श’व फे’ला पारेको थियो । टाउको, छा’ती, घा’टी र गु’प्ता’ङ्गमा धा’रि’लो ह’ति’या’र प्र’हार गरी शरीरका विभिन्न भागमा र’गतले ल’त’पतिएको अवस्थामा प्रहरीले श’व फेला पारेको थियो ।

उनीहरुबाट ह’त्यामा प्रयोग भएको धा’रि’लो ह’ति’या’र (फलामको दाउ) एक थान, पानी तान्ने नलको ह्याण्डर एक थान, ह’त्यामा प्रयोग भएको हरियो बाँसको घारा एक थानसहित अन्य प्र’माण ब’रा’मद गरिएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रवक्ता भाष्कर चन्दले जानकारी दिनुभयो । पुरानो रि’सिइबीका कारण ब’दला लिने सोचले योजनाब’द्धरूपमा यादवको ह’त्या गरिएको प्रहरीको भनाइ छ । मङ्गलबार प’क्राउ गरिएका अभियुक्तलाई जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । (रासस)

Facebook Comments

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार