शनिबार, असार ५, २०७८ | Saturday 19th June 2021
  • होमपेज
  • अपाङ्गता परिवारमा रोगभन्दा भोकको चिन्ता
फोटो ग्यालरी

अपाङ्गता परिवारमा रोगभन्दा भोकको चिन्ता

गण्डकी, २४ जेठः पोखरा महानगरपालिका वडा नं १७ रातोपहिरास्थित सेती नदीको किनारमा एउटा कोठामा बसेका १८ वर्षीय अपाङ्ग पूर्ण थापामगरको परिवार । सात जना एउटै कोठामा बस्दै आएको सो परिवार निषेधाज्ञाको कारण रोजगारी खोसिएपछि यतिखेर कष्टकर जीवन बिताउन बाध्य छन् । तस्बिरः हरि बाँस्तोला/रासस

Facebook Comments

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार