शनिबार, असार ५, २०७८ | Saturday 19th June 2021
  • होमपेज
  • हेलिकोप्टर मार्फत स्वास्थ्य सामग्री डोल्पोबुद्धको धो मा पुर्याइदै
फोटो ग्यालरी

हेलिकोप्टर मार्फत स्वास्थ्य सामग्री डोल्पोबुद्धको धो मा पुर्याइदै

जाजरकोट , २३ जेठः उपल्लो डोल्पाका सर्वसाधारणलाई बिभिन्न स्वस्थ्य समस्या देखिएपछि हेलिकोप्टर मार्फत स्वास्थ्य सामग्री डोल्पोबुद्धको धो मा पुर्याइदै । डोल्पो टुल्कु च्यारिरेबल फाउन्डेसनका , हिक्याप ,अल्टिच्युट प्रोजेक, स्वास्थ्य मन्त्रालय र नोम्यट क्लिनिकको सहयोगबाट स्वास्थ्य सामग्री प्राप्त भएको हो । तस्वीर: हेमन्त केसी/रासस

Facebook Comments

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार