मंगलबार, साउन १९, २०७८ | Tuesday 3rd August 2021
  • होमपेज
  • यो समयमा स’म्पर्क गर्दा ग’र्भ रहदैन ?
स्वास्थ्य

यो समयमा स’म्पर्क गर्दा ग’र्भ रहदैन ?

ग’र्भ रहन धेरै कुराको तालमेल मिल्नुपर्छ । कतिपय स्थितिमा पहिलो वा एक पटक मात्र यौ’न स’म्पर्कमा नै ग’र्भ रहन्छ, तर सधैँ यस्तो हुँदैन । यौ’नस’म्पर्कका बेला पुरुषको वी’र्य’स्ल’खलन हुँदा निस्किएका करोडौं शु’क्र’कीटमध्ये केही पा’ठे’घरको मुख हुँदै पा’ठे’घर र त्यसपछि डि’म्बबा’हिनी नलीमा पुग्छन् । त्यहाँ परिपक्व भएको डि’म्ब अ’ण्डासँग असंख्य शु’क्रकी’टमध्ये एकको मात्र मिलन हुन्छ । सामान्य रूपमा भन्नुपर्दा ग’र्भधा’रण हुन मुख्य रुपमा ।

१.डि’म्ब नि’ष्कासन, २.यौ’नस’म्पर्क, ३. वी’र्य स्ख’लन, ४. डि’म्ब नि’षेचन तथा ५ . डि’म्बरो’पणजस्ता कुरा हुनु आवश्यक छ । तपाईंलाई थाहै होला, महिलाको डि’म्ब महिनाको एकपटक मात्र नि’ष्कासन हुन्छ। डि’म्ब नि’ष्कासन हुने समय नजिक ग’र्भ रहने सम्भावना बढी हुन्छ । शु’क्र’की’टसँग मिलन हुन डि’म्ब निस्किएको हुनु आवश्यक छ । बुझ्नुपर्ने महत्वपूर्ण कुरा के भने डि’म्ब नि’स्कि’एको यस्तै १४ दिनमा म’हि’नावा’री सुरु हुन्छ । यस्तै २८ दिनको म’हि’ना’वारी भएको महिलाको १४औं दिनतिर डि’म्ब नि’स्कने भएकाले त्यतिबेला यौ’नस’म्पर्क गर्दा ग’र्भ रहने स’म्भावना एकदमै धेरै हुन्छ ।

डि’म्ब नि’स्किएको यस्तै २४ देखि ४८ घण्टासम्म बाँ’च्छ भने महिलाको प्र’जनन अ’ङ्गभित्र शु’क्र’की’टहरू ७२ घण्टा वा त्योभन्दा बढी बाँच्न सक्छ, त्यसैले डि’म्ब निस्कने केही अघिको र केही दिनपछिको समयलाई ग’र्भधा’रणका दृष्टिकोणले असुरक्षित का’ल मानिन्छ । सामान्यतः म’हि’ना’वारीको नवौं दिनमा यौ’नस’म्पर्क गर्दा ग’र्भ रहने सम्भावना न्यून हुन्छ । म’हिना’वारी ठीक २८ दिनमा नभै ढिलो चाँडो हुन्छ भने केही सोच्नुपर्ने हुन्छ । सुरक्षित काललाई नै ग’र्भनि’रोधका रुपमा प्रयोग गर्ने हो भने कम्तीमा पनि ६ महिनासम्मका म’हि’नावा’रीका दिनहरू लिनुपर्छ । सबैभन्दा छोटो म’हि’ना’वारीबाट १८ दिन घटाउँदा ग’र्भ’वती हुन सक्ने पहिलो दिन पत्ता लाग्छ भने सबैभन्दा लामो दिनबाट ११ दिन घटाउँदा ग’र्भव’ती हुन सक्ने अन्तिम दिन पत्ता लाग्छ ।

उदाहरणका लागि यदि कुनै महिलाको म’हि’ना’वारी चाँडोमा २४ दिनको र ढिलोमा ३१ दिनको हुने रहेछ भने, २४,१८, ६ हुन्छ, अर्थात् छैटौं दिनदेखि स’म्भो’ग ग’र्दा ग’र्भ रहन सक्छ । ३१, ११, २० हुन्छ,अर्थात् २० औं दिनभन्दा पछि यौ’नस’म्पर्क गर्दा ग’र्भ रहन सक्छ । यौ’न रोग र एचआईभीको संक्रमणबाट बच्न क’न्ड’मको नियमित तथा सही प्रयोग अनिवार्य छ । सुरक्षित कालबाहेक अरू समयमा यौ’नस’म्पर्क नै गर्नु हुँदैन वा क’न्ड’मजस्ता साधन प्रयोग गर्नुपर्छ ।

यसका साथै केही विधीहरु अंगाल्ने हो भने पनि ग’र्भ रहँदैन ,जस्तोकि: १. से’क्स गरेपछि साबुनपानीले यो’नी राम्रोसंग पखालेमा ग’र्भ रहँदैन । २. से’क्स गरेपछि पिसाब फेरेमा पनि ग’र्भ रहँदैन । ३.से’क्स गरे लगत्तै दौडिने र उफ्रिने गरेमा ग’र्भ रहँदैन । ४. ए’स्पि’रि’नले ग’र्भाधा’रण रोक्छ । ५. महिलाले पहिलोचोटी से’क्स गर्दा ग’र्भ रहँदैन । ६. म’हि’ना’वा’री भएको बेलामा महिलाले जति स’म्भोग गरेपनि ग’र्भ रहँदैन। महिला स्वास्थ्यबाट साभार

Facebook Comments

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार

भर्खरै