शनिबार, असार ५, २०७८ | Saturday 19th June 2021
  • होमपेज
  • यि दश बानीले तपाईंको जीवन परिवर्तन गर्छ !
विचित्र संसार

यि दश बानीले तपाईंको जीवन परिवर्तन गर्छ !

काठमाडौं । बिहान ४ बजे उठ्ने। यसले फाइदा दिन्छ कि कुनै पनि हिसाबले उदास हुँदैन । बिहान सबै शान्त हुन्छ र जे पनि लक्ष्य बिहान मात्र पूरा हुन्छ । बिहान उठ्नु धेरै राम्रो। बिहान उठ्नु र दिनको सुरूवात गर्ने । बिहान एक गिलास पानी पिउने । एक पटकमा एउटा काम गर्ने । एक पटकमा एउटा काम मा केन्द्रित गर्दा द्रुत रूपमा पूर्ण गर्न सकिन्छ ।

जुन चीजहरू तपाईले धेरै प्रयोग गर्नुहुन्छ घरमा राख्नु पर्छ। धेरै जसो समय सोशल मिडिया जाँच गरेर ब’र्बाद गरिन्छ । त्यसैले सोशल मिडियाको लागि सीमित समय बनाउँ जसले गर्दा धेरै समय बचाउन सकिन्छ । बिहान हिंड्न जाने, चाँडै निदाउने, सकारात्मक सोच राख्ने ।

Facebook Comments

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार