शनिबार, असार ५, २०७८ | Saturday 19th June 2021
  • होमपेज
  • बिनु शाक्यले ७ दिंने बेली डान्सको कार्यशाला अन्लाइन संचालन गर्दै
मनोरञ्जन

बिनु शाक्यले ७ दिंने बेली डान्सको कार्यशाला अन्लाइन संचालन गर्दै

नेपालका चर्चित कलाकार जसलाई बेली रानीको रुपमा उपनाम दिईएको छ उनै कलाकार बिनु शाक्यले ७ दिंने बेली डान्सको कार्यशाला अन्लाइन संचालन गर्दैछिन । कलाकार बिनु शाक्यले आफ्नो फेस्बूकमा कार्यशालाको जानकारी गराईको छ। बिभिन्न कार्यक्रममा उनले आफ्नो बेली डान्स को कला प्रस्तुत गर्दै आएकी छिन्। आज भोलि युवावर्गमा बेली डान्सको क्रेज बढ्दो छ। तेही ध्यानलाइ मध्यनज़र गर्दै बिनु शाक्यले यो कार्यशाला आयोजना गर्न लागेकी हुन ।

आफुलाई धेरै इनस्तामा/फेस्बूकमा फलो गर्न भएकोले बेली डान्स सिक्ने इच्छा राखेको हुनाले पहिलो पटक गर्न लागेकी उनले बताइन। जून ६ देखी १२ गते हरेक दिन बेलुकी ४ बजे देखि ५ बजे सम्म हुनेछ र सूल्क रु १५०० लग्नेछ। यस अन्लाइन कार्यशालाको पुरा जानकारीको लागि फोन नुम्बर ०११-४९५१०१ मा सम्पर्क गर्नहुन् अनुरॊध गरीएको छ।

Facebook Comments

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार