शनिबार, असार ५, २०७८ | Saturday 19th June 2021
  • होमपेज
  • बर्दियामा बा’घको आ’क्र’मणबाट एक महिलाको गयो ज्या’न
समाचार

बर्दियामा बा’घको आ’क्र’मणबाट एक महिलाको गयो ज्या’न

बर्दिया, १८ जेष्ठ: बर्दियामा पा’टेबा’घको आ’क्र’मणमा परी एक महिलाको ज्या’न गएको छ । जिल्लाको मधुवन नगरपालिका–५ बस्ने नन्दकला थापा क्षेत्रीको पा’टेबा’घको आ’क्र’मणमा परी ज्या’न गएको हो ।

बेल्झुण्डी सामुदायिक वनमा निगुरो टिप्ने क्रममा ६६ वर्षीया उहाँलाई पा’टेबा’घले आ’क्र’मण गरेर जङ्गलभित्र लगेको थियो । खोजी गर्दा मृ’तावस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक ईश्वरी कार्कीले बताउनुभयो । (रासस)

Facebook Comments

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार