शनिबार, अशोज ३०, २०७८ | Saturday 16th October 2021
  • होमपेज
  • विपन्न र भूमिहिन परिवारका लागि निर्माण गरिएका घरहरुका प्रमाण पत्र हस्तान्तरण गर्दै
समाचार

विपन्न र भूमिहिन परिवारका लागि निर्माण गरिएका घरहरुका प्रमाण पत्र हस्तान्तरण गर्दै

कञ्चनपुरको भीमदत्त नगरपालिकामा विपन्न र भूमिहिन परिवारका लागि निर्माण गरिएका घरहरुका प्रमाण पत्र संयुक्त रुपमा शनिवार हस्तान्तरण गर्नु हुदै प्रतिनिधि सभाका सांसद दिपकप्रकास भट्ट र नगर प्रमुख सुरेन्द्र बिष्ट । कञ्चनपुर क्षेत्र नं ३ का प्रतिनिधि सभाका साँसद डा दिपक प्रकाश भट्टको स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्र्तगत चालु आर्थिक वर्ष २०७५/०७६ मा आवाश भवन निर्माण अन्र्तगत निर्माण गरिएका घर हस्तान्तरण गरिएका हुन । तस्वीरः राजेन्द्रप्रसाद पनेरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै