बुधबार, कार्तिक ३, २०७८ | Wednesday 20th October 2021
  • होमपेज
  • गाउँमा पानीको हाहाकार भएपछि पिपलको पातमा ‘पानी देऊ, देऊ’
समाचार

गाउँमा पानीको हाहाकार भएपछि पिपलको पातमा ‘पानी देऊ, देऊ’

गाउँमा पानीको हाहाकार भएपछि भगवानको नाममा पूजा गरी काभ्रेपलाञ्चोकको कोशीदेखास्थित सुनकोशी नदीमा बगाउन किनारमा बसेर पिपलको पातमा ‘हर हर महादेव, पानी देऊ देऊ’ र राम राम लेख्दै तेमाल गाउँपालिका–५ का बासिन्दा । धार्मिक मान्यता अनुसार पानी पर्ने भएकाले सस्र्यूखकका स्थानीयले एकलाख वटा पिपलको पातमा लेखेर नदीमा बगाएका हुन् । तस्वीरः राजकुमार पराजुली

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार