बुधबार, मंसिर १५, २०७८ | Wednesday 1st December 2021
  • होमपेज
  • चितवन माडीको बैकुण्ठ तालमा डुबेर एक जना बेपत्ता
समाचार

चितवन माडीको बैकुण्ठ तालमा डुबेर एक जना बेपत्ता

चितवनको माडीस्थित बैकुण्ठ तालमा डुबेर आज एक युवा बेपत्ता भएका छन् । साथीहरूसँग नुहाउन भरतपुरदेखि बैकुण्ठताल गएका भरतपुर–७ का १९ वर्षीय अवनत तिवारी बेपत्ता भएको प्रहरी उपरीक्षक दानबहादुर मल्लले जानकारी दिनुभयो ।

इलाका प्रहरी कार्यालय माडीका प्रहरी निरीक्षक युवराज तिमल्सिनाको टोलीले उनको खोजी गरिरहेको छ ।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै