सोमवार, कार्तिक १, २०७८ | Monday 18th October 2021
  • होमपेज
  • भक्तपुर केन्द्रविन्दु भएर भूकम्पको ठूलो धक्का
समाचार

भक्तपुर केन्द्रविन्दु भएर भूकम्पको ठूलो धक्का

काठमाडौँ, २१ असारः भक्तपुरको दूधपाटी आसपास केन्द्रविन्दु भई भूकम्प गएको छ । आज अपरान्ह ४ बजेर १५ मिनेट जाँदा ४.६ रिक्टर स्केलको परकम्प गएको खानी तथा भू–गर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

केन्द्रका प्रमुख लोकविजय अधिकारीले गोरखा भूकम्पको परकम्प गएको राससलाई जानकारी दिनुभयो । उहाँले परकम्प सानै भएपनि परकम्प नगएको लामो समय भएकाले अहिलेको परकम्पको ठूलो धक्का महशुस गरिएको बताउनुभयो । (रासस)

चर्चामा

सम्बन्धित समाचार

भर्खरै