शनिबार, मंसिर १८, २०७८ | Saturday 4th December 2021
  • होमपेज
  • मोटरसाइकल चोरी आरोपमा पक्राउ परेका सार्वजनिक
समाचार

मोटरसाइकल चोरी आरोपमा पक्राउ परेका सार्वजनिक

मोटरसाइकल चोरीको आरोपमा झापाका विभिन्न स्थानबाट पक्राउ परेका पाँच जनालाई इलाका प्रहरी कार्यालय अनारमनीमा सार्वजनिक गर्दै प्रहरी । जिल्ला प्रहरीले एक सातामा मोटरसाइकल चोरीमा संलग्न १३ जनालाई पक्राउ गरेको छ । तस्वीरः सुरेन्द्र भण्डारी ।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै