शनिबार, असार ५, २०७८ | Saturday 19th June 2021
  • होमपेज
  • मकैबारिमा सरितालाई नग्न अवस्थामा मृत भेटियो, गाउँलेले गरे आमामाथी नै शंका, सबैले घेरेपछि खुल्यो नसोचेको रहस्य (भिडियो सहित)
भिडिओ

मकैबारिमा सरितालाई नग्न अवस्थामा मृत भेटियो, गाउँलेले गरे आमामाथी नै शंका, सबैले घेरेपछि खुल्यो नसोचेको रहस्य (भिडियो सहित)

मोरंग । गत आइतबार मृत अवस्थामा फेलापरेकी महिलाको पहिचान खुलेको छ । मोरङ रतुवामाई नगरपालिका – ४ भद्र चोकस्थित मकैबारीमा मृत अवस्थामा फेला परेकी महिला मोरङको कानेपोखरी गाउँपालिका–१ होक्लाबारी घर भएकी ३२ वर्षिय सरिता सोरेन भएको खुलेको हो ।

मृतकका बाबु धनबहादुर सोरेनले छोरीको पहिचान गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिए । शव भेटिएको महिलाको दुई दिनपछि पहिचान खुलेको छ, डिएसपी राईले भन्नुभयो अनुसन्धान भइरहेको छ । महिलाको शरिरमा चोटपटक लागेको प्रहरीले बलत्कारपछि हत्या गरेको आशंका गरेको छ ।

घटना शङ्कास्पद भएकाले अनुसन्धानका लागि प्राविधिक टोलीसहित तालिमप्राप्त कुकुर पनि परिचालन गरिएको थियो । मृतक सरिता सोरेन काम गर्ने ठाउ बाट अघिलो दिन हिडेको कृषि फर्मका संचालकले बताएका थिए ।

घटना हुनुभन्दा अघिल्लो दिन आमा काम गर्ने ठाउँमै पुगेको र भोलिपल्टै छोरी मृत भेटिएपछि गाउँलेहरुले आमालाई नै शंका गरेर घेरेपछी अन्ततः आमा मिडियामा आएकि छिन । उनले सोच्नै नसकिने भित्री रहस्य खोलेकि छिन । सबै चकित हुनुहुनेछ तलको भिडियोमा हेर्नुहोला…

Facebook Comments

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार