शनिबार, असार ५, २०७८ | Saturday 19th June 2021
  • होमपेज
  • आमा र भिनाजु भेट्न आएको भोलि पल्ट मकैबारीमा श,व फेला, त्यो दिन आमाले यस्तो सम्म भनेको गोप्य खुलासा (भिडियो सहित)
भिडिओ

आमा र भिनाजु भेट्न आएको भोलि पल्ट मकैबारीमा श,व फेला, त्यो दिन आमाले यस्तो सम्म भनेको गोप्य खुलासा (भिडियो सहित)

मोरंग । गत आइतबार मृत अवस्थामा फेलापरेकी महिलाको पहिचान खुलेको छ । मोरङ रतुवामाई नगरपालिका – ४ भद्र चोकस्थित मकैबारीमा मृत अवस्थामा फेला परेकी महिला मोरङको कानेपोखरी गाउँपालिका–१ होक्लाबारी घर भएकी ३२ वर्षिय सरिता सोरेन भएको खुलेको हो ।

मृतकका बाबु धनबहादुर सोरेनले छोरीको पहिचान गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिए । शव भेटिएको महिलाको दुई दिनपछि पहिचान खुलेको छ, डिएसपी राईले भन्नुभयो अनुसन्धान भइरहेको छ ।महिलाको शरिरमा चोटपटक लागेको प्रहरीले बलत्कारपछि हत्या गरेको आशंका गरेको छ ।

घटना शङ्कास्पद भएकाले अनुसन्धानका लागि प्राविधिक टोलीसहित तालिमप्राप्त कुकुर पनि परिचालन गरिएको थियो । मृतक सरिता सोरेन काम गर्ने ठाउ बाट अघिलो दिन हिडेको कृषि फर्मका संचालकले बताएका छन् ।

Facebook Comments

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार