शनिबार, असार ५, २०७८ | Saturday 19th June 2021
  • होमपेज
  • आमाले जागिर लगाईदिन्छु भनेर लगेको भोलि पल्ट छोरी मकैबारीमा मृत फेला, सम्झेर भक्कानो छोडेर रोइन दिदी (भिडियो सहित)
भिडिओ

आमाले जागिर लगाईदिन्छु भनेर लगेको भोलि पल्ट छोरी मकैबारीमा मृत फेला, सम्झेर भक्कानो छोडेर रोइन दिदी (भिडियो सहित)

मोरंग । गत आइतबार मृत अवस्थामा फेलापरेकी महिलाको पहिचान खुलेको छ । मोरङ रतुवामाई नगरपालिका – ४ भद्र चोकस्थित मकैबारीमा मृत अवस्थामा फेला परेकी महिला मोरङको कानेपोखरी गाउँपालिका–१ होक्लाबारी घर भएकी ३२ वर्षिय सरिता सोरेन भएको खुलेको हो ।

मृतकका बाबु धनबहादुर सोरेनले छोरीको पहिचान गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिए । शव भेटिएको महिलाको दुई दिनपछि पहिचान खुलेको छ, डिएसपी राईले भन्नुभयो अनुसन्धान भइरहेको छ । महिलाको शरिरमा चोटपटक लागेको प्रहरीले बलत्कारपछि हत्या गरेको आशंका गरेको छ ।

घटना शङ्कास्पद भएकाले अनुसन्धानका लागि प्राविधिक टोलीसहित तालिमप्राप्त कुकुर पनि परिचालन गरिएको थियो । मृतक सरिता सोरेन काम गर्ने ठाउ बाट अघिलो दिन हिडेको कृषि फर्मकि संचालकले बताएकी छिन ।

Facebook Comments

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार