शनिबार, असार ५, २०७८ | Saturday 19th June 2021
  • होमपेज
  • भाइरल झाक्री र डिबि लिम्बुको फेरि पर्यो लफडा, डिबिलाई आयो धम्कि, ज्यानको सुरक्षाको माग गर्दै डिबि मिडियामा, झाक्रीको कालो कर्तुतको भयो पर्दाफास (भिडियो सहित)
भिडिओ

भाइरल झाक्री र डिबि लिम्बुको फेरि पर्यो लफडा, डिबिलाई आयो धम्कि, ज्यानको सुरक्षाको माग गर्दै डिबि मिडियामा, झाक्रीको कालो कर्तुतको भयो पर्दाफास (भिडियो सहित)

छ बर्ष पहिले मोटरसाइकल दुर्घटनामा निधन भएका जीवन राईको चिहान खनेर हेर्नुपर्ने भनेर झाक्रीले भनेपछी सुरक्षाकर्मी र गाउले बुद्धिजिबि सहित करिब दुई सय मानिसहरुले रातको 12 बजे चिहान खनेर एकाएक भाइरल बनेका झाक्री बिचमा विवादमा आएर जेल समेत परे ।

जेलमा धेरैदिन बसेर फर्किएका झाक्रीले कसैले नसोचेको कामहरु एकपछि अर्को गर्दै सबै चकित बनाउदै आएका थिए । तर एकाएक डि बि लिम्बू र सम्पुर्ण बेलबारी नै छोडेर झाक्री ताप्लेजुङ गएका छन । अहिले डि.बि लिम्बूलाई केही मानिसहरुले झाक्रीको पैसा खाएको आरोप लगाएपछी अन्ततः डि.बि लिम्बुले रुदै झाक्रीको हिसाब सार्बजनिक समेत गरेका थिए ।

झाक्रीसङ छुट्नुको गोप्य कारण सुनाउदै मिडियामा आएका थिए । उता झाक्रीले पनि ताप्लेजुङबाट भिडियोमा डि बि लिम्बुलाई आरोप लगाएपछि विवाद झनै बढ्ने देखिएको थियो । उनीहरु मिलिसकेका पनि थिए । तर आज कसैले नसोचेको भएको छ ।

अन्ततः आज झाक्रीका बुबाले ज्यान मार्ने सम्मको धम्कि दिएको भन्दै डि.बि लिम्बु र बाबुराम भन्डारी एकैसाथ मिडियामा आएका छन । ज्यानको सुरक्षा गरिपाउ भन्दै उनिहरुले सुरुदेखिको सम्पुर्ण नालीबेली यसरि सुनाएका छन । तलको भिडियोमा हेर्नुहोला तपाईंको मन रुनेछ…

Facebook Comments

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार