आइतवार, मंसिर १२, २०७८ | Sunday 28th November 2021
  • होमपेज
  • चट्याङबाट ६० भेडाबाख्रा मरे
समाचार

चट्याङबाट ६० भेडाबाख्रा मरे

मुगुमकार्मारोङ गाउँपालिका–९ चिमात गाउँको विसेदह लेखमा बिहीबार चट्याङ लागेर ६० भेडाबाख्रा मरेका छन् । चट्याङ लागेर करीब ७० भेडाबाख्रा घाइते भएको भेडाबाख्रा चराउन गएका अङ्कलबहादुर बुढाले जानकारी दिनुभयो ।

चट्याङ लागेर चिमात गाउँका अजय बुढा, कृष्ण बुढा, जय सावद र कालिबहादुर विकका भेडाबाख्रा मरेका हुन् ।

चर्चामा

सम्बन्धित समाचार