शुक्रबार, बैशाख २४, २०७८ | Friday 7th May 2021
  • होमपेज
  • १२ बजे राती चि,हान खन्ने झाक्रीको कर्तुत बाहिरियो, चलखेल यसरी भएछ, डीबी लिम्बुले प्रमाण सहित यस्तो देखाए (भिडियो सहित)
भिडिओ

१२ बजे राती चि,हान खन्ने झाक्रीको कर्तुत बाहिरियो, चलखेल यसरी भएछ, डीबी लिम्बुले प्रमाण सहित यस्तो देखाए (भिडियो सहित)

काठमाण्डौ । आजभन्दा ६ वर्ष पहिले मृत्यु भएका जीवन राई अझैं जीवित भएको कुरा अहिले बाहीरिएको छ । यो कुरा बाहीरिएसंगै पुरै गाउँ नै त्रसित बनेको छ । जीवन राईको मृत्युपछि उक्त गाउँमा मानिसहरुको अचानक मृत्यु हुने । बिरामी हुने क्रम बढ्दै गएको कुरा गाउँलेहरुले नोटिस गरेपछि सबैको सहमतिमा झाँक्रि बसालिएको रहेछ ।

उक्त झाँक्रिले जीवन राई अझैं पनि जीवित नै भएको र जीवनले नै गाउँमा सबैलाई दुःख दिएको कुरा प्रमाणीत गरिदिएपछि अहिले उक्त गाउँका सबै स्थानियहरु चिन्तामा परेका छन् । विज्ञानले प्रमाणीत गर्न नसकेको कुरा झाँक्रिले प्रमाणित गरिदिएपछि अहिले सबै गाउँलेहरुले धामी झाँक्रिको विश्वास गर्न थालेका छन् । उनीहरुले सबैले आफुले सक्ने कुराहरु उठाएर धामी झाँक्रिलाई दिनकोलागी एक जुट भएका छन् ।

धामीको कुरामा विश्वास गरेका गाउँलेहरुले धामीकै भनाईमा लागेर ६ वर्ष पहिले जीवनलाई गा’डेको ठाउँमा गएर उनको चिहान खने । जब गाउँलेहरुले धामीको भनाई अनुसार चिहान खने उनीहरुले पत्याउनै नसक्ने कुरा उक्त चिहानमा भेटे । एकजना स्थानियको भनाई अनुसार जब गाउँलेहरुले चिहान खने तब त्याहाँ ६ वर्ष पहिले मरिसकेका जीवनको कम्मरको भाग जस्ताको त्यस्तै भेटे । त्यो कुरा देखेर सबै गाउँलेहरु नै डराउनुका साथै अ’चम्मित पनि भए ।

आखिर मरिसकेका जीवनले किन अहिलेसम्म गाउँलेहरुलाई दख्ख दिईरहेका रहेछन् त भन्ने कुरा गाउँहरुले झाँक्रिको सहयोगमा जब बुझे तब उनीहरुको हो’स नै उ’ड्यो । वास्तवमा यो कारणले मृतक जीवनले पुरै गाउँलाई नै दुःख दिएका रहेछन् । अहिले यो कुरामा बिबाद भएको छ, आखिर के हो सत्य अभियन्ता डीबी लिम्बुले बास्तबिकता बताएका छन् ।

Facebook Comments

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार

भर्खरै