शुक्रबार, बैशाख २४, २०७८ | Friday 7th May 2021
  • होमपेज
  • झापामा नयाँ नियम लागू, प्रहरीले प्रहरीलाई नै गरे यस्तो कडा कारबाही, प्रहरीमाथी रिस पोख्दा, पर्यो चर्काचर्की (भिडियो सहित)
भिडिओ

झापामा नयाँ नियम लागू, प्रहरीले प्रहरीलाई नै गरे यस्तो कडा कारबाही, प्रहरीमाथी रिस पोख्दा, पर्यो चर्काचर्की (भिडियो सहित)

कोरोना संक्रमितको संख्या बढ्दै गइरहेको समयमा नेपालमा आजदेखी विभिन्न ठाउँमा निषेधाज्ञा लागू भएको छ । विभिन्न मुख्य सहरमा प्राय नयाँ नियम लागू गरि सबैलाई रोगबाट जोगिन विभिन्न नीति नियम लागू हुँदै आइरहेका छन । झापामा आजदेखी नयाँ नियम लागू गरिएको छ ।

बिगत एक हप्तादेखि सूचना दिदै आइरहेको र आजबाट सडकमा प्रहरीले नयाँ नियमसंगै कडा कारबाही सुरु गरेको छ । झापाको दमक चोकमा एकाबिहानैदेखि प्रहरीले एक एक गाडी अटो सिटि मोटरसाइकल लगायत विभिन्न सवारी साधनको चेकजाच गरिएको छ ।

यसैक्रममा प्रहरीकै अगाडी एक मोटरसाइकलमा सवार ब्यक्तिले आफू पुर्ब प्रहरी भन्दै कडा रुपमा प्रस्तुत भएर डिउटीमा खटिएका प्रहरीलाई थर्काउन खोजेपछि प्रहरीले प्रहरीलाई नै यस्तो कडा कारबाही गरेका छन ।

भिडियो हेर्नुहोला छक्क पर्नुहुनेछ । झापाको दमकमा पुर्ब प्रहरी भनिने ब्यक्ति र डिउटिमा खटिएका प्रहरीबिच चर्काचर्की नै परेको छ तलको भिडियोमा हेर्नुहोला होस उड्नेछ….

Facebook Comments

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार

भर्खरै