शुक्रबार, बैशाख २४, २०७८ | Friday 7th May 2021
  • होमपेज
  • नागरिकलाई कोरोनाबाट बच्न सचेतना
फोटो ग्यालरी

नागरिकलाई कोरोनाबाट बच्न सचेतना

लमजुङ, १३ वैशाखः कोरोना सङ्क्रमणबाट बच्नका लागि बेँसीशहर नगरपालिका वडा नं ८, शेरबजार चोकमा सोमबार दिउँसो कोरोना भाइरससम्बन्धी सचेतना प्ले कार्डसहित उभिएका सुरक्षाकर्मी । जिल्लाका नागरिकलाई कोरोनाबाट सुरक्षित रहौँ, घर बाहिर हिँड्दा मास्क प्रयोग गरौँ जस्ता विभिन्न सचेतनामूलक कार्यक्रम सरकारवालाले गर्दै आएका छन् । तस्बिरः जनक श्रेष्ठ/रासस

Facebook Comments

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार

भर्खरै