शनिबार, असार ५, २०७८ | Saturday 19th June 2021
  • होमपेज
  • दोश्रो श्रीमानको सम्पत्ति लिएर पुर्ब श्रीमानसंग फेरि टाप, लाखौ पैसा र सुन लगेको आरोप, फिल्मी शैलीमा २ वटा श्रीमान बनाउने युवतीको भित्री रहस्य खुल्यो (भिडियो सहित)
भिडिओ

दोश्रो श्रीमानको सम्पत्ति लिएर पुर्ब श्रीमानसंग फेरि टाप, लाखौ पैसा र सुन लगेको आरोप, फिल्मी शैलीमा २ वटा श्रीमान बनाउने युवतीको भित्री रहस्य खुल्यो (भिडियो सहित)

एक श्रीमान हुदाहुदै अर्कैसंग बिहे गरेर भागेको कुरा त सबैले सुनेकै हो । तर अहिले अर्को एउटा बिषय चर्किएको छ । जसमा पहिलो श्रीमान सङ दोश्रो श्रीमानको सम्पुर्ण सम्पत्ति लिएर फेरि भागेको कुराले सबैलाई चकित बनाएको छ । बैदेशिक रोजगारीको क्रममा हुँदा सामाजिक सञ्जालमा चिनजान भएर विवाह गरेका पाँचथरको मिक्लाजुङ १ का हिमाल राई यतिबेला श्रीमति बुद्धिमाया मगर राईको खोजी छन् ।

लेटाङका श्रीमान भूपाल राईसँग सम्बन्ध विच्छेद गरी बसेको र दुई छोरी रहेको बुद्धिमायाले बताएकी थिइन् । कुराकानीको क्रममा बुद्धिमायाको पीडा देखेर हिमालले दुबईमा रहँदै विवाह गर्ने बताएका थिए । त्यसपछि विदेशबाट आएर हिमालले विवाह पनि गरे । तर, विवाह गरेको ७ महिनापछि फेरि पूर्व श्रीमान भूपालसँग भएभरको सम्पत्ति लिएर गएपछि यतिबेला दोश्रो श्रीमान रुदै मिडियामा आएका छन ।

दोश्रो श्रीमानको यतिधेरै सम्पत्ति लिएर पुर्ब श्रीमानसंग फेरि टाप कसेको भन्दै यस्तोसम्म सुनाए । लाखौ पैसा र सुन लगेको आरोप लगाएका छन । फिल्मी शैलीमा २ वटा श्रीमान बनाउने युवतीको भित्री रहस्य खुल्यो । दिदी र उनले रुदै सुनाए डरलाग्दो भित्री रहस्य र नालीबेली तलको भिडियोमा हेर्नुहोला रुनुहुनेछ…

Facebook Comments

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार