शुक्रबार, बैशाख २४, २०७८ | Friday 7th May 2021
  • होमपेज
  • ५१ वटा वल्र्ड रेकर्ड बनाए गीतकार उपाध्यायले
मनोरञ्जन

५१ वटा वल्र्ड रेकर्ड बनाए गीतकार उपाध्यायले

काठमाडौं । नेपाली गीतकार डा. डि. आर (धर्मराज) उपाध्यायले गीत संगीतबाट विश्वमै सबैभन्दा बढी विश्व रेकर्ड कायम गर्ने एक व्यक्तिको किर्तिमानी बनाएका छन् । विभिन्न फरक फरक शैलीका गीत,सँगीत तयार गरेर उनले विश्वका तीन दर्जन भन्दा बढी विश्व रेकर्ड संस्थाबाट ५१
वटा विधामा विश्व रेकर्ड बनाएर संसारलाई यो विधामा उछिनेका छन् ।

यस अघि विभिन्न ३२ विधामा गिनिज अफ वल्र्ड रेकर्ड सहित विभिन्न रेकर्ड बनाएका डा. डि.आर।ले फेरी गीतसँगीत सम्बन्धि थप १९ वटा विधामा नयाँ रेकर्ड सोमबार बनाएर ५१ वटा विधामा नयाँ विश्व रेकर्ड बनाएका हुन् । उनले यसपटक अमेरिकन बुक अफ वल्र्ड रेकर्ड, यूरोपियन बुक अफ रेकर्ड, द ब्रिटिस वल्र्ड रेकर्ड, एशियन वल्र्ड रेकर्ड, यूनिभर्सल रेकर्ड फोरम, आसाम वल्र्ड रेकर्ड, बँगाल वल्र्ड रेकर्ड, सुप्रिम वल्र्ड रेकर्ड, ओएमजी वल्र्ड रेकर्ड, एभरेष्ट वल्र्ड रेकर्ड, चम्पियन

वल्र्ड रेकर्ड, ओएमजी वल्र्ड रेकर्ड, दुवई वल्र्ड ट्यालेन्ट ब७३घढसकमा १९ फरक विधामा विश्व किर्तिमानी बनाएका हुन् । सोमबार राजधानीमा एक समारोहबीच प७त्रगयतसर्व प्रधानमन्त्री लोकेन्द्र बहाद७३घढसर चन्दले गीतकार तथा साहित्यकार डा. उपाध्यायलाई यी सबै वल्र्ड रेकर्डको प्रमाणपत्र प्रदान गरे ।

यस पटक उनले १५० भन्दा बढी देशको पर्यटन स्थलको नाममा गीत तयार गरेर, सबैभन्दा छोटो १८ अक्षरको गीतसंगीत तयार गरेर, एकै दिनमा चार वटा गीत लेखी, रेकर्ड गरेर रिलिज गरेर, १७बmउस५ देशका म७३घढसद्राहरुको नाममा
गीत संगीत तयार गरेर, क देखि ज्ञ सम्म ३४ वटा प्रत्यक वर्णको गीत लेखी प७३घढसस्तक ल्याएर नयाँ नयाँ वल्र्ड रेकर्ड बनाएका हुन् ।

यस्तै ५५ वटा फरक फरक फ७३घढसलको नाममा गीतलेखि रेकर्ड गराएर, सबैभन्दा धेरै पटक आमा तथा धेरै पटक ब७३घढसबा शब्द प्रयोग गरी गीत रेकर्ड गराएर, विश्वका १६४ प्रजातिका चराको नाम समेटेर गरी बनाई रेकर्ड गरेर उनल नयाँ किर्तीमानी बनाएका हुन् ।

यस्तै आफ्ना गीतहरु चिया पिउने सबैभन्दा बढी कपमा छापेर, सबैभन्दा बढी पोष्टकार्डमा छापेर, सकरात्मक सोचमा फाईदासम्बन्धि गीत तयार गरेर, ६० वर्ष नाघेका ११ जना गायक गायिकाको स्वरमा एकै पटक गीत रेकर्ड गराएर डा. उपाध्यायले नयाँ किर्तिमान कायम गरेका हुन् । विश्व रकेर्ड प्रमाणपत्र प्रधान गरिने सो कार्यक्रममा अग्रज गायिका ज्ञान७३घढस राणा, गायक तथा संगीतकार सागर अधिकारी, गायक ज७३घढसगल आचार्यले आफ्ना विमोचित एक एक वटा गीत स७३घढसनाए । विश्व रेकर्डमा परेका आफ्ना गीतहरु उनीहरुले कार्यक्रममा सुनाएका थिए ।

सो कार्यक्रममा उपाध्यायको विश्व किर्तिमानी गीति पुस्तक चोट, प्रेयसी तथा गीतिसँग्रह सपनाको महल, धडकन, धर्ति र जीवन, प्रनिभाको पनि प७त्रगयतसर्वप्रधानमन्त्री चन्दले लोकापर्ण गरे । कार्यक्रममा बोल्दै प७त्रगयतसर्व प्रधानमन्त्री चन्दले यसरी गीत संगीत सम्बन्धि ५१ वटा विश्व रकेर्ड राख्ने डा. उपाध्याय विश्वकै विरलै सष्टाहरुमा पर्ने बताए । देशलाई चिनाउन डा. उपाध्यायले गरेको यो कार्य जति प्रसँसा गर्दा पनि कमै हुने भनाई प७त्रगयतसर्व प्रधानमन्त्री चन्दको थियो । प७त्रगयतसर्व मन्त्री रामेश्वर राय यादबले पनि आफ्ना स्क७३घढसले साथी एवम गीतकार साहित्यकार डा. उपाध्यायले

नसोचेको विश्व रेकर्ड बनाएर सबैलाई चकित त७३घढसल्याएको भन्दै खुसी व्यक्त गरे । कार्यक्रममा अर्का वक्ता डा. सुरेन्द्र केसीले राज्यले
भ्रस्ट फटाहाहरुलाई तक्मा बाँढेको बेला एक नेपाली सष्टाले फरक ५१ वटा विधामा विश्व रेकर्ड बनाउनु अघि सरकारकै लागि व्यँग्य भएको बताए । उनले आफ्ना किर्ती र विश्व रकेर्ड मार्फत नेपाली र नेपाली सँगीतलाई विश्वमाझ प७३घढसर्याएको पनि उनले बताए । सष्टा डा. डि आर उपाध्याले हामी नेपालीहरु पनि साहित्य तथा गीत सँगीत सृजनामा विश्वका सष्टा भन्दा काम छैनौं भनेर प्रमाणित गर्न पछिल्लो तीन वर्षभित्रै आफूले यस्तो रेकर्ड बनाएको बताए ।

Facebook Comments

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार

भर्खरै