शुक्रबार, बैशाख २४, २०७८ | Friday 7th May 2021
  • होमपेज
  • अन्तर्राष्ट्रिय आमन्त्रण चौथो मेयर गोल्डकप फूटबल शुरु
फोटो ग्यालरी

अन्तर्राष्ट्रिय आमन्त्रण चौथो मेयर गोल्डकप फूटबल शुरु

भोजपुर, ६ वैशाखः आइतबार चौथो अन्तर्राष्ट्रिय आमन्त्रण मेयर गोल्डकप फूटबल प्रतियोगिता उद्घाटन गर्दै अखिल नेपाल फूटबल सङ्घका केन्द्रीय अध्यक्ष कर्मा छिरिङ शेर्पा । आगामी वैशाख ११ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका विजेताले नगद रु ५ लाख र उपविजेताले रु ३ लाख प्राप्त गर्नेछन् ।

करीब रु ३४ लाखको लागतमा हुने फूटबल प्रतियोगितामा भोजपुर नगरपालिकाबाट २५ लाख, भोजपुर जिल्ला फूटबल सङ्घबाट रु ५ लाख र चौधरी ग्रुपले रु एक लाख सहयोग गरेको छ भने बाँकी रकम अन्य विभिन्न क्षेत्रबाट सङ्कलन गरिने आयोजक भोजपुर जिल्ला फूटबल सङ्घले जनाएको छ । तस्वीरः युवराज विष्ट÷ रासस

Facebook Comments

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार

भर्खरै