शुक्रबार, बैशाख २४, २०७८ | Friday 7th May 2021
  • होमपेज
  • कुँवामा पानी भर्दै बाहुनीडाँडाका वृद्धवृद्धा
फोटो ग्यालरी

कुँवामा पानी भर्दै बाहुनीडाँडाका वृद्धवृद्धा

खोटाङ, ५ वैशाखः घर नजिकै खानेपानीको धारा नभएपछि कुँवामा पानी भर्दै खोटाङ, हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाका वृद्धवृद्धा । सुख्खाग्रस्त क्षेत्रमा पर्ने यस नगरपालिकाका अधिकांश स्थानीय बासिन्दा कुँवा, खोला तथा दूधकोशी नदीबाट बोकेर ल्याएको पानी पिउन बाध्य छन् । तस्बिरः केदार मगर/रासस

Facebook Comments

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार

भर्खरै