शुक्रबार, बैशाख २४, २०७८ | Friday 7th May 2021
  • होमपेज
  • क्राईम थ्रिलर वेबसिरिज “अघोरी” मा रेमन दास श्रेष्ठको इन्ट्री
मनोरञ्जन

क्राईम थ्रिलर वेबसिरिज “अघोरी” मा रेमन दास श्रेष्ठको इन्ट्री

ह्यापी रेकोर्ड्स नेपालले निर्माण गर्न लागेको वेबसिरिज “अघोरी” मा रेमन दास श्रेष्ठ मुख्य भूमिकामा देखिने भएका छन् | रेमन दास संगै सुमन चित्रकार श्रेष्ठ, सपना तामांग, किरण स्यान्ग्तान, सिरन बज्राचार्य, निश्चल जुङ्ग, अमिसा, तृप्ति लगायत कलाकारहरु फाइनल भैसकेको निर्देशक सुजन मानन्धरले बताएका छन् |

एसअघि तिम्रो ल्याङ्ग ल्याङ्ग नामक वेब्सिरिज निर्माण गरेको कम्पनीले एस पटक केहि फरक कार्यक्रम दर्शकलाई पश्किने कोशिश गर्नेछ |क्राइम थ्रिलर भएकोले मकेअपको जिम्मा अमृत मरथालाइ सुम्पिएकोछ | अघोरिको कथा सुमन चित्रकार श्रेष्ठले लेखेका हून भने संगीतको काम रिकेश मानन्धरले गर्नेछन् | बालकलाकारको रूपमा आयुष रिजालले भूमिका निर्बाह गर्नेछन |

निश बज्राचार्यको छायांकन रहने छ भने सुजन मानन्धरको सम्पादन र निर्देशन रहने छ | सिर्जना सूत्रको सहकार्यमा गरिएको अदिशनबाट छानिएकाहरुको नाम भने विजया कार्की, चाँदनी शाही, राम लगायत कलाकारहरु फाइनल गरेको निर्माण पक्ष्यले बताएका छन् |

Facebook Comments

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार

भर्खरै