आइतवार, मंसिर १२, २०७८ | Sunday 28th November 2021
  • होमपेज
  • जर्मनीले तीन अर्ब चार करोड अनुदान दिने
समाचार

जर्मनीले तीन अर्ब चार करोड अनुदान दिने

सङ्घीय गणतन्त्र जर्मनीले नवीकरणीय ऊर्जा, मातृशिशु स्वास्थ्य सेवा र दिगो आर्थिक विकास कार्यक्रम कार्यान्वयन गर्न नेपाल सरकारलाई रु तीन अर्ब ४० करोड अनुदान सहायता उपलब्ध गराउने भएको छ ।

उक्त सहायतासम्बन्धी सम्झौता पत्रमा नेपाल र जर्मनी सरकारबीच शुक्रबार हस्ताक्षर गर्ने कार्यक्रम रहेको यहाँस्थित जर्मनीको राजदूतावासले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार