शनिबार, असार ५, २०७८ | Saturday 19th June 2021
  • होमपेज
  • गायक नेत्र भण्डारीको नयाँ गीत ‘मैलो चोली’ सार्वजनिक
भिडिओ

गायक नेत्र भण्डारीको नयाँ गीत ‘मैलो चोली’ सार्वजनिक

काठमाडौं । गायक नेत्र भण्डारीको नयाँ गीत ‘मैलो चोली’ सार्वजनिक छ । गरिवीको कारणले परदेशमा गएको एक युवाको कथालाई गीतमा समेटिएको छ । गीतमा मौलिकपनलाई निकै आकर्षक रुपमा देखाइएको छ ।

टेकु खत्री र सुर्य कुमार बोहराको शब्द तथा सुर्य बोहराको संगीत संयोजन गीतमा रहेको छ । टुक मान विश्वकर्माको छायाँकन , दिनेश मुस्कानको निर्देशन तथा सम्पादन भिडियोमा रहेको छ । ‘मैलो चोली’ गीतको भिडियोमा रश्मी भटट र ओवी रायमाझीको अभिनय रहेको छ । ‘मैलो चोली’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

Facebook Comments

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार