काठमाडौँ । सैनिक कल्याणकारी बोर्डको समन्वय तथा संयोजकत्व र नेपाली सेनाको व्यवस्थापनमा उपत्यका भित्रका तीन जिल्लाहरुमा बसोबास गर्ने भूतपूर्व सैनिक तथा निवृत्तभरणमा रहेका परिवारजनको सहभागितामा “शिक्षा, स्वास्थ्य, सुविधा र स्वरोजगार–आत्म सम्मान तथा समृद्धिको आधार” भन्ने मूल नाराका साथ उपत्यका पृतना हेड क्वाटर, नारायणहिटीमा आयोजना भएको उपत्यकास्तरीय भूतपूर्व सैनिक सम्मेलन–२०७७ मा गणेश दल गणबाट २०२८ सालमा अवकाश प्राप्त ज्येष्ठ भूतपूर्व सैनिक सय वर्षका काठमाडौँ, बौद्ध निवासी सुवेदार नरबहादुर बस्नेत (अप्रा) लाई सम्मान गर्दै प्रधान सेनापति महारथी पूर्णचन्द्र थापा । तस्वीरः नारायण न्यौपाने, रासस