आइतवार, कार्तिक ७, २०७८ | Sunday 24th October 2021
  • होमपेज
  • सुत्नुअघि भुटेको लसुन एक पोटी खानुस्, यस्ता यस्ता फाईदा लिनुस्…
समाचार

सुत्नुअघि भुटेको लसुन एक पोटी खानुस्, यस्ता यस्ता फाईदा लिनुस्…

अमेरिकन हर्ट एसोसिएशनको रिसर्चको अनुसार, लसुनमा पाईने फाइटोकेमिकल्स पुरुषको स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । प्रोस्टेट क्यान्सर र कार्डियो भेस्क्यूलर डिजीजमा यसलाई खाँदा थुप्रै स्वास्थ्य लाभ प्राप्त हुन्छ । यसकारण चिकित्सकका अनुसार, पुरुषलाई सुत्नुअघि भुटेको लसुनको एक पोटी खान सल्लाह दिने गरिन्छ । यसको सेवनले हुने ७ फाइदाहरू यसप्रकार छन् ।

लसुनमा पाईने एलिसिनले रक्तसंचारमा सुधार ल्याउँछ । यसले स्टेमिना बढाउँछ । यसमा सेलेनियम, भिटामिन्स हुन्छ । यसले स्पर्मको क्वालिटीमा सुधार ल्याउँछ र फर्टिलिटी बढ्छ । यसमा पाईने एलिसिनले सेक्स हार्मोनको लेभल सन्तुलित रहन्छ । यसले इरेक्टाइल डिस्फंक्शनको समस्याबाट बचाउँछ । यसबाट कोलेस्ट्रोल लेभल नियन्त्रण रहन्छ । यसले मुटुको समस्याबाट बचाउँछ ।

यसमा पाईने एन्टीअक्सीडेन्ट्सले मेटाबोलिज्म सुधार हुन्छ । मोटोपन तीव्र रूपले कम हुन्छ । यसबाट शरीरको टोक्सिन्स हट्छ । यसले किड्नी, लिभर समस्याबाट बचाउँछ । यसमा एन्टी कार्सिनोजिनक एलिमेन्ट्स हुन्छ । यसले प्रोस्टेट क्यान्सरबाट बचाउँछ । भुटेको लसुन खाने ३ तरिका भुटेको लसुन महमा मिलाएर खानुहोस् । सूप बनाउने क्रममा लसुन मिलाएर खान सक्नुहुन्छ । हरियो धनियाँको चट्नी बनाउने क्रममा लसुनलाई मिक्स गरेर खानुहोस् ।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै