बुधबार, बैशाख १, २०७८ | Wednesday 14th April 2021
फोटो ग्यालरी

सडक अनुगमनमा संसदीय टोली

म्याग्दी, १९ चैतः म्याग्दीको बेनी–दरवाङ सडक आयोजनाअन्तर्गत मङ्गला गाउँपालिका–२ रणवाङमा सडक छेउमा निर्माणाधीन पर्खालको अनुगमन गर्दै गण्डकी प्रदेश सभाअन्तर्गतको अर्थ तथा विकास समितिको टोली । समितिका सभापति दीपक कोइराला नेतृत्वको टोलीले म्याग्दीमा सञ्चालन गरेका पूर्वाधारसम्बन्धी विकास आयोजनाको अनुगमन शुरु गरेको छ । तस्वीरः सन्तोष गौतम/रासस

Facebook Comments

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार