बुधबार, बैशाख १, २०७८ | Wednesday 14th April 2021
  • होमपेज
  • प्रशान्त र लिभा बने मिस्टर एण्ड मिस थारु (फोटोफिचर)
मनोरञ्जन

प्रशान्त र लिभा बने मिस्टर एण्ड मिस थारु (फोटोफिचर)

चितवन, चैत १४– तेस्रो संस्करणको मिस थारु २०२१ को उपाधि लिभा चौधरी थारुले जितेकी छिन् । चितवनको खैरहनीमा सम्पन्न ग्राण्ड फिनालेमा १६ जना प्रतिस्र्धीलाई पछि पार्दै लिभाले उपाधि जितेकी हुन् । कार्यक्रमका म७३घढसख्य निर्णायक मिस नेपाल वल्र्ड २०१९ की विजेता अनुस्का श्रेष्ठले सोधेको ‘एउटा यस्तो सकरात्मक परिवर्तन के होला ७तिस जुन चाँही आफू त्रगयतसमा र परिवारमा ल्याउन७३घढस भएको छ, जुन सम्झिदा यहाँ गर्व गन७३घढर्सह७३घढसन्छ ’ भन्ने प्रश्नको उत्कृष्ट जवाफ दिँदै उदयपुर निवासी लिभाले उपाधि जितेकी ह७३घढसन् । उनलाई दोस्रो संस्करणकी मिस थारु आकृति चौधरीले ताज पहराइदिइन् । यस्तै प्रतियोगितामा स७३घढसनसरीकी ७नतस७३घढसति गच्छदार फष्ट रनरअप भइन् भने स७३घढसनसरीकै लक्ष्मी चौधरी सेकेण्ड रनरअपको उपाधि जितिन् ।

७नतस७३घढसतिलाई २०१८ की फष्ट रनरअप स७३घढसनेश्वरी क७३घढसमारी दास र लक्ष्मीलाई २०१८ की सेकेण्ड रनरअप आश्मा चौधरीले ताज पहिराइ दिइन् । त्यसैगरि बेस्ट फोटोजेनिक नेहा चौधरी, बेस्ट ट्यालेन्ट प्रतिभा चौधरी, बेस्ट कल्चरल रिप्रेजेन्टिटिभ सोन७३घढस चौधरी, बेस्ड डिसिपिलिन लिभा चौधरी थारु, बेस्ट वाक प्रतिभा चौधरी, खल्ती पब्लिक च्वाइस र बेस्ट पर्सानालिटिको अवार्ड ७नतस७३घढसति गच्छारले जितिन् ।

यस्तै तेस्रो संस्करणको मिस्टर थारु २०२१ को उपाधि प्रशान्त ह७३घढसजदारले जितेका छन् । १४ जना प्रतिस्पर्धीलाई पछि पार्दै प्रशान्तले उपाधि जितेका हुन् । कार्यक्रमका मुख्य निर्णायक मिस नेपाल वल्र्ड २०१९ की विजेता अनुस्का श्रेष्ठले सोधेको ‘महिलाहरुले विभिन्न समस्या र च७३घढसनौती भोग्न बाध्य भइरहेको बेला प७३घढसरुषहरुले कस्ता समस्या र च७३घढसनौतीको सामना गन७३घढर्स परेको छ ७तिस’ भन्ने प्रश्नको उत्कृष्ट जवाफ दिँदै प्रशान्तले उपाधि जितेका हुन् ।

सप्तरी निवासी प्रशान्तलाई मिस्टर थारु २०१८ का विजेता रविन चौधरीले ढाका टोपी लगाइ दिए । यस्तै पर्साका रवि चौधरी फस्ट रनरअप र मोरङका आश कुमार चौधरी सेकेण्ड रनरअप भए । रविलाई २०१८ का फस्ट रनरअप विवेक चौधरी र आश कुमारलाई २०१८ का सेकेण्ड रनरअप दिपेन चौधरी चौधरीले अवार्ड प्रदान गरे । त्यसैगरि बेस्ट फोटोजेनिक विजय चौधरी, बेस्ट ट्यालेन्ट प्रशान्त ह७३घढसजदार, बेस्ट कल्चरल रिप्रेजेन्टिटिभ हरेन्द्र कुमार चौधरी, बेस्ड डिसिपिलिन कमल कुमार चौधरी, बेस्ट वाक अविनास महतो, खल्ती पब्लिक च्वाइस
भागवती चौधरी र बेस्ट पर्सानालिटिको अवार्ड सिद्धान्त चौधरीले जिते । प्रतियोगिताको विजेताले नगद ५० हजार, फस्ट रनरअपले ३० हजार, सेकेण्ड रनरअपले २० हजार र विभिन्न उपहारहरु प्राप्त गरे ।

उनीहरुलाई मुख्य निर्णायक मिस नेपाल वल्र्ड २०१९ अनुस्का श्रेष्ठ, आयोजक जह इन्टरटेनमेन्टका प्रमुख कार्यकारी अधिकृत सुरेश चौधरी, वाइएसी इभेन्ट्सका म्यानेजर जयस चौधरीलगायत अतिथिले पुरस्कार प्रदान गरे । फाइनल प्रतिस्पर्धामा विभिन्न कलाकारहरुले गीत तथा नृत्य प्रस्तुत गरेका थिए । विगतमा काठमाडौंमा हुँदै आइरहेको प्रतियोगिताका फाइनल प्रतिस्पर्धा यसपटक राजधानी बाहिर पहिलोपटक कार्यक्रम गरिएको हो । थारु समुदायको उत्थान र कलासंस्कृतिको संरक्षणका लागि जह इन्टरटेनमेन्टको आयोजनामा सन् २०१७ देखि मिस्टर एण्ड मिस थारुको सुरुवात भएको हो । यस यस प्रतियोगिताको पहिलो संस्करणको मिस्टर थारु चन्दन चौधरी र मिस थारु जेनिसा चौधरी भएकी थिइन् भने दोस्रो संस्करणको मिस्टर थारु रविन चौधरी र मिस थारु आकृति चौधरी भएकी थिइन् ।

Facebook Comments

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार