शनिबार, माघ ८, २०७८ | Saturday 22nd January 2022
  • होमपेज
  • मोटोपन घटाउन खानुस् डल्ले खुर्सानी
समाचार

मोटोपन घटाउन खानुस् डल्ले खुर्सानी

काठमाडौँ । तपाई हाम्रै घरमा पाइने डल्ले खुर्सानी हाम्रो स्वास्थका लागी अचुक औषधी हो । यसको नियमित सेबनल मोटोपन घटाउन सहयोग गर्छ ।

डल्ले खुर्सानीमा पाइने क्याप्सिसिनका कारण रोगीलाई फाईदा पुग्ने बताइएको छ । त्यस्तै नियमित सेवनले ग्यास्ट्रिक तथा अल्सरको संक्रमण बाट बचाउनु सहयोग पुर्याउछ ।

विशेष गरेर अकबरे खुसार्नी हालेर बनाइएको परिकारमा किटाणुको संक्रमण कम हुन्छ। यसले पिसाबको बिरामीलाई फाइदा पुर्याउनुका साथै थकाइ मेटाउँछ । हाडजोर्नी लगायतका दुखाइ पनि कम गर्छ ।

चर्चामा

सम्बन्धित समाचार