आइतबार, चैत्र २९, २०७७ | Sunday 11th April 2021
  • होमपेज
  • झाक्री जेल बाट छुट्ने भए, डीबी लिम्बु भक्कानो छोडेर रो-ए, षड्यन्त्र गर्नेलाई मार्मिक हुदै दिए शुभकामना (भिडियो सहित)
भिडिओ

झाक्री जेल बाट छुट्ने भए, डीबी लिम्बु भक्कानो छोडेर रो-ए, षड्यन्त्र गर्नेलाई मार्मिक हुदै दिए शुभकामना (भिडियो सहित)

मोरंग । कुरा सुन्दा फिल्म अथवा मनोगडन्ते हावा कुरा जस्तो लागेपनी बास्तबमै मोरङको बेलबारिमा कसैले सोच्नै नसकिने घटना घटेको छ । एकाएक सबै गाउँले बिरामी पर्दै आत्मा पसेर दुख दिन थालेपछि गाउँ नै चिन्तामा परेको छ ।

करिब छ बर्ष अगाडी मृत्यु भएका जीवन राईको आत्मा हरेक बिरामीमा पसेर बोल्न थालेपछि गाउँ नै त्रसित बनेको छ ।बच्चादेखि वृद्ध सबै बिरामी परेपछी धामी ले चिन्ता बस्न सुरु गरेको तीन दिनसम्म पनि केही पत्ता नलागेपछि केही गाउँलेहरुले धामीलाई कुटपिट समेत गरेका थिए ।

चार दिन चार रात नसुती धामी बसेर ढ्याङ्रो बजाएपछी अन्त्यमा छ बर्ष पहिले मोटरसाइकल दुर्घटनामा निधन भएका जीवन राईको चिहान खनेर हेर्नुपर्ने भनेर झाक्रीले भनेपछी सुरक्षाकर्मी र गाउले बुद्धिजिबि सहित करिब दुई सय मानिसहरुले रातको १२ बजे चिहान खनेर हेर्दा कसैले नसोचेको दृश्य देखिएपछी सबै गाउलेहरुले धामीलाई माफी मागेर सम्मान समेत गरेका छन ।

अहिले झाक्री बिबादमा आएका छन् , उनले एक मानसिक रोगि युवालाइ कुटपिट गरेको भन्दै उनलाई गिरफ्तार गरिएको छ । झाक्रीका सहयोगी डीबी लिम्बुले भाबुक हुदै सबैलाई यस्तो अनुरोध गरेका छन् ।

Facebook Comments

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार