टीकपुर, ४ फागुनः कैलालीको टीकापुर नगरपालिकाले हाते कढाइ व्यवसाय गरिरहेका महिलाको क्षमता विकासका लागि आयोजना गरेको तह दुई अन्तर्गतको कढाइ तालिममा कढाइ गर्दै महिला । नगरपालिकाले गतवर्ष आधारभूत तालिम दिएपछि व्यवसाय गरिरहेका लागि पुनः तालिम दिन थालिएको हो । तस्बीरः दुर्गा देवकोटा, रासस