मंगलबार, फाल्गुन २५, २०७७ | Tuesday 9th March 2021
  • होमपेज
  • कैलालीको टीकापुरमा कढाइ बुटिक तालिममा सहभागी महिला
फोटो ग्यालरी

कैलालीको टीकापुरमा कढाइ बुटिक तालिममा सहभागी महिला

टीकपुर, ४ फागुनः कैलालीको टीकापुर नगरपालिकाले हाते कढाइ व्यवसाय गरिरहेका महिलाको क्षमता विकासका लागि आयोजना गरेको तह दुई अन्तर्गतको कढाइ तालिममा कढाइ गर्दै महिला । नगरपालिकाले गतवर्ष आधारभूत तालिम दिएपछि व्यवसाय गरिरहेका लागि पुनः तालिम दिन थालिएको हो । तस्बीरः दुर्गा देवकोटा, रासस

Facebook Comments

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार