वालिङ, २५ पुसः स्याङ्जाको फेदिखोला–१ साल्मेडाँडामा निर्माणाधिन अवस्थामा रहेको गोर्खा स्मारक स्थल । सन् १८१४ को नेपाल–अङ्ग्रेज युद्धदेखि विश्वका विभिन्न देशका युद्धभूमिहरुमा मारिएका ६० हजारभन्दा बढी वीर गोर्खालीले वीर गति प्राप्त नेपाली युवाहरुको चीरस्मृतिमा गोर्खा स्मारकस्थल निर्माण भइरहेको छ । तस्वीरः तोलाकान्त बगाले, रासस