बुधबार, असार ९, २०७८ | Wednesday 23rd June 2021
  • होमपेज
  • हरिवंश आचार्य दम्पतीलाई कोरोना संक्रमण, निको नहुँदै अस्पतालबाट विदा भए ट्रम्प, हेर्नुहोस असोज २१ गतेका मुख्य समाचारहरु
Breaking News

हरिवंश आचार्य दम्पतीलाई कोरोना संक्रमण, निको नहुँदै अस्पतालबाट विदा भए ट्रम्प, हेर्नुहोस असोज २१ गतेका मुख्य समाचारहरु

अभिनेता हरिवंश आचार्य र उनकी पत्नी रमिलालाई कोरोना संक्रमण पुष्टि भएको छ । उनले मंगलबार फेसबुकमार्फत आफूहरुलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन् । आचार्यका अनुसार उनीहरुको स्वास्थ्य अवस्था सामान्य छ ।

यसैबीच कोरोना संक्रमण पुष्टि भएपछि तीन दिनसम्म अस्पतालमा बिताएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प निवासमै फर्किएका छन् । उनको उपचार अब विशेष निगरानीमा ह्वाइटहाउसमै हुने छ । हेर्नुहोस असोज २१ गतेका मुख्य समाचारहरु…

Facebook Comments

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार